(तिम्रो दिलमा चोट लाग्दा )२
मेरो दिलमा दुख्छ
(एकै झल्को देखे पनि
मनको पिडा लुक्छ )२
तिम्रो दिलमा चोट लाग्दा...
(तिमीले चाहे जस्तो माया
मैले दिन सकिन कि )२
(या त तिमीले दिएको माया
मैले लिन सकिन कि )२
(कहिलेकाँहि तर्किएर )२
हिँड्दा मन दुख्छ
(एकै झल्को देखे पनि
मनको पिडा लुक्छ )२
तिम्रो दिलमा चोट लाग्दा...
(तिम्रो चित्त बुझाउन
आफ्नो मन दुखाको छु )२
(कति ठाउँ तिमीलाई हेरि
आँशुहरु लुकाको छु )२
(बादल जस्तै तिम्रो मन )२
चारै तिर उड्छ
(एकै झल्को देखे पनि
मनको पिडा लुक्छ )२
(तिम्रो दिलमा चोट लाग्दा )२
मेरो दिलमा दुख्छ
(एकै झल्को देखे पनि
मनको...